वीरगञ्ज, २८ कत्तिक पर्सा : पर्साको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका प्रत्याशी पुर्व मन्त्री अजय कुमार चौरसिया र प्रदेश सभाका प्रत्याशी रामरूप कुर्मी ले आज विरगंज महानगरपालिकाको वडा नम्बर १० मा स्थानियको उल्लेखनिय सहभागिताका साथ घर दैलो कार्यक्रम आज पनि जारी रखेका छन । आफ्नो लोक्प्रिय नेतालाई आफु मझ देखेर स्थानियले धेरै उत्सह देखाएका थिए तथा जित सुनिस्चित रहेको प्रतिकृयादिए । मत्दाताको यस्तो प्रतिकृया देखेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य अजय कुमार चौरसियाले आफुलाई धेरै खुशी लगेको र आफु सधै जनताको सेवामा लागिरहने प्रतिकृया दिए ।
घर दैलो कार्यक्रमको केहि झालकहरु :-
तपाईंको प्रतिकृयाहरू