३ मंसिर, काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड का छोरा प्रकाश दाहालको निधन भएको छ । अहिलेसम्म औपचारिक घोषणा नगरिए पनि उन्को मृत्यु भएको समाचार प्रप्त भएको छ । बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल लेयाउदै गर्दा उन्को मृत्यु भैसकेको थियो । अस्पताल परिसरमा अहिले सुरक्षा अधिकारी तथा सर्वसाधारणको भिड लागेको छ। बुवा प्रचण्डसँगै चुनवी कार्यक्रममा लगेक प्रकाश अचानक सन्चो नभै काठमाडौं फर्केका थिए । परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउने क्रम जरी छ ।
तपाईंको प्रतिकृयाहरू