इटहरी, २३ कात्तिक ः नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरीले आर्थिक समृद्धिको अभियान नै आफ्नो प्रमुख मुद्दा भएको बताउनुभएको छ । इटहरी उपमहानगरपालिकामा आयोजित चुनावी कोणसभामा उहाँले भन्नुभयो – “ सोहि अभियानअन्तर्गत आफूले लामो समयदेखि पूर्वी तराईका जिल्लामा गरिबी निवारणका लागि लघुवित्त कार्यक्रममार्फत आत्मनिर्भर अभियान सञ्चालन गर्दै आएकी छु ।” सुनसरी निर्वाचन क्षेत्र नं […]
भद्रपुर, २३ कात्तिक (रासस) ः आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कूल रु ५६ करोड तीन लाख ८१ हजार राजश्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४७ करोड ८२ लाख ५६ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयबाट प्राप्त जानकारीअनुसार संकलित राजश्वमा आयकर रु १७ करोड ८५ […]
इटहरी, २३ कात्तिक ः नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरीले आर्थिक समृद्धिको अभियान नै आफ्नो प्रमुख मुद्दा भएको बताउनुभएको छ । इटहरी उपमहानगरपालिकामा आयोजित चुनावी कोणसभामा उहाँले भन्नुभयो – “ सोहि अभियानअन्तर्गत आफूले लामो समयदेखि पूर्वी तराईका जिल्लामा गरिबी निवारणका लागि लघुवित्त कार्यक्रममार्फत आत्मनिर्भर अभियान सञ्चालन गर्दै आएकी छु ।” सुनसरी निर्वाचन क्षेत्र नं […]
नेपालगन्ज, २३ कात्तिक ः राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशम्शेर राणाले लोकतन्त्रको अस्तित्व जोगाइराख्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक दलबीच चुनावी गठबन्धन भएको दोहो¥याउनुभएको छ । लोकतान्त्रिक गठबन्धनमा सामेल नेपाली काँग्रेस र राप्रपाको संयुक्त प्रचारप्रसार भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यदि नेपालमा कम्युनिष्ट शासन स्थापना भयो भने नागरिकहरुको नैसर्गिक अधिकार खोसिने, मानवअधिकारको संरक्षण, संबद्र्धन […]